राधा पुगिन् सेयर बजारको समस्याको पोको बोकेर प्रधानमन्त्रीसमक्ष
काठमाण्डौ।नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले प्रधानमन्त्रीलाई ४ बुँदे ज्ञापनपत्र बुझाएकी छिन् ।
आइतबार नेपाल पूँजीबजार लगानीकर्ता संघकी केन्द्रीय अध्यक्ष राधा पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष ४ बुँदे ज्ञापनपत्र बुझाएकी हुन् ।
अध्यक्ष पोखरेलसहित गएको टोलीले ४–१२ को क्यापलाई पूर्ण खारेजी गर्नुपर्ने,सीडीलाई पुनःसीसीडी नै कायम...